वीरगन्ज :

कक्षा १२ को परीक्षा तालिका सार्बजनिक

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.7kViews
1689 Shares

काठमाडौँ, ०१ फाल्गुन  । कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ ।

कक्षा १२ को परीक्षा तालिका:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *