वीरगन्ज :

ओलीसँग छलफल गर्न रवि लामिछाने बालकोटमा

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका छन् ।

सरकार गठनका बारेमा छलफल गर्नका लागि सभापति लामिछाने बालकोट पुगेका हुन् । सत्तारुढ गठबन्धनबीच सहमति नजुटेपछि अन्य विकल्पमा पनि छलफल शुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *