वीरगन्ज :

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

श्रेणी : BANNER

3 years
birgunj report
25Views
0 Shares

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित भएका छन् ।

खतिवडा ३३ हजार ५ हजार ५६ मत प्राप्त गरी विजयी भएका हुन् । एमालेका यज्ञराज सुनुवारलाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् । उनले २६ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *