वीरगन्ज :

एसियाडमा खेल्ने क्रिकेट टोलीलाई क्यानले गर्‍यो बिदाइ

श्रेणी : खेलकुद

2 years
birgunj report
46Views
0 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीको बिदाइ गरेको छ । आइतबार बिहान क्यानले एक कार्यक्रम गरी खेलाडीहरूलाई बिदाइ गरेको हो ।

खेलाडीहरुलाई क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतका पदाधिकारीहरूले खेलाडीहरुको बिदाइ गरेका थिए । सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप आज चीन जाने छैनन् । सन्दीप भोलि चीन जाने बताइएको छ । नेपाली क्रिकेट टोली आज मध्याह्न हाङ्झाउ जाँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *