वीरगन्ज :

एमालेबाट तनहुँ १ मा सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

श्रेणी : BANNER

2 years
birgunj report
18Views
0 Shares

दमौली । तनहुँ क्षेत्र नम्बर–१ मा हुने निर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन् । मनोनयन दर्ताअघि र्याली निकालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *