
श्रेणी : राजनीति
27Views
0
Shares
सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ । आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।


प्रतिक्रिया