
श्रेणी : राजनीति
28Views
0
Shares
काठमाडौं । नेकपा एमालेले सचिवालय आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बैठक बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनमा अर्को गठबन्धन बनेपछि सरकारबाट बाहिरिनेसम्मको निर्णय गर्नसक्ने बताइएको छ ।


प्रतिक्रिया