
श्रेणी : BANNER
127Views
0
Shares
गण्डकी । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन् ।
सचिवमा धनन्जय दवाडीले ५ सय २० मतसहित विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्य विजयी भएका छन् । बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो ।


प्रतिक्रिया