वीरगन्ज :

एक घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेका लागि सर्‍यो

श्रेणी : समाचार

2 years
birgunj report
49Views
0 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लाागि स्थगित भएको छ । एमालेलगायत विपक्षी दलको अवरोधका कारण बैठक सुरुमा एक घण्टाका लागि स्थगित गरिएको थियो । तर सो समयमा पनि बैठक सुरु हुन नसकेपछि सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरोध गरेका हुन् । प्रतिनिधिसभासँगै आज राष्ट्रियसभा बैठक पनि अवरोध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *