श्रेणी : राजनीति
6Views
0
Shares
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार हुने भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएक हुन् ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।
प्रतिक्रिया