वीरगन्ज :

उत्तरपश्चिम पेरुमा बस नदीमा खस्यो, केही यात्रुहरू बेपत्ता

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
2.0kViews
1034 Shares

पेरु, २० पुस । उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १७ जना बेपत्ता भएका छन् ।

अधिकारीहरूका अनुसार बस लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो । उक्त बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो भने जसमा केही यात्रुहरू हालसम्म बेपत्ता रहेका छन् ।

स्थानीय मिडियाले सडकको खराब अवस्थालाई सम्भावित कारणको रूपमा उद्धृत गरेका छन् । घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोली तैनाथ भएकाले उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *