वीरगन्ज :

उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस

श्रेणी : BANNER

2 years
birgunj report
18Views
0 Shares

काठमाडौं । न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषद्को बैठकले २७ जनालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । लामो समयदेखि उच्च अदालतमा ३५ भन्दा बढी न्यायाधीश पद रिक्त थियो । उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्ति गर्नेछन् ।

त्यसैगरी, बैठकले उच्च अदालतमा कार्यरत ३४ जना न्यायाधीशको सरुवा गरेको छ । बैठकले २६ जना जिल्ला न्यायाधीशको पनि सरुवा गरेको छ ।

https://drive.google.com/file/d/1XdDwExwNxCrF16N99BzXzSrTKojWuG2P/preview

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *