
श्रेणी : BANNER
30Views
0
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक एकसाताका लागि स्थगित भएको छ । अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।
एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत नभएपछि प्रतिनिधिसभा बैठक सञ्चालमा सहमति जुट्न नसकेको हो ।
एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ भने सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ ।


प्रतिक्रिया