वीरगन्ज :

ईश्वर पोखरेलले गराए काठमाडौं क्षेत्र नम्बर-५ मा उम्मेदवारी दर्ता

श्रेणी : राजनीति

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेल यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी बनेका थिए । उनीसँग प्रतिस्पर्धाका लागि सत्ता गठबन्धनले नेपाली कांग्रेसका प्रदीप पौडेललाई टिकट दिएको छ । सोही क्षेत्रबाट रन्जु दर्शनालगायतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *