वीरगन्ज :

‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाउने महानगरको भनाइप्रति संचार मन्त्रालयको ध्यानाकर्षण

श्रेणी : मनोरञ्जन

2 years
birgunj report
84Views
0 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय चलचित्र ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादप्रपच ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले राष्ट्रिय विभूतिको रुपमा रहेकी जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको संवाद हटाउन लगाई त्यसपछि सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको उल्लेख छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’को उक्त संवादलाई हटाएर सेन्सर बोर्डले प्रदर्शन अनुमति दिइसकेको छ । तर काठमाडौंका मेयर बालेन साहले चाहिं भारतमा नसच्चाएसम्म काठमाडौं महानगरभित्रका हलमा प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *