वीरगन्ज :

आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भयोः प्रधानमन्त्री

श्रेणी : राजनीति

2 years
birgunj report
20Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले उनले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका हुन् ।

बैठकमा सहभागी एकीकृत समाजवादीका नेता प्रकाश ज्वालका अनुसार प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका हुन् ।

नेता ज्वालाले भने, ‘ बैठकमा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको भएको र अब सँगै राजनीतिक यात्रा सुरु गरौं भन्नुभयो । सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाउँ।’

छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *