
श्रेणी : समाचार
27Views
0
Shares
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्नेछ । बैठकमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।
आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया