वीरगन्ज :

अयोग्य लडाकूलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकूलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता चिरञ्जीवी गिरी, ज्ञानेद्रराज आरण लगायतले सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले यसकाबारेमा जेठ ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । वर्तमान सरकारले अयोग्य लडाकूलाई जनही २/२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *