वीरगन्ज :

अमानवीय हत्याको सट्टामा ‘स्वेच्छाचारी हत्या’ शब्द राखेर विधेयक अघि बढाऔं : प्रचण्ड

श्रेणी : राजनीति

3 years
birgunj report
102Views
0 Shares

काठमाडौं, भदौ २९ गते
क्रुर, अमानवीय हत्याको सट्टामा स्वेच्छाचारी हत्या शब्द राखेर बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक अघि बढाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् । विधेयकबारे राजनीतिक दलहरुबीच सहमति नजुट्दा सदनमा निर्णयार्थ प्रस्तुत गरिएको छैन ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *