
श्रेणी : प्रदेश
1.8kViews
1006
Shares
काठमाडौं, २१ माघ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ०८२ जेठ १ देखि ४ गतेसम्म २४औं महाधिवेशन गर्ने भएको छ।
सोमबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया