वीरगन्ज :

अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए

श्रेणी : BANNER

2 years
birgunj report
113Views
0 Shares

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन् । बिहीबार गृह मन्त्रालयले महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानेको हो ।

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग महानिर्देशक अधिकारीको वी–च्याटमा भएको संवाद बाहिरिएपछि मन्त्रालयले उनलाई तानेको हो । अधिकारी २०७९ फागनु १६ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *