श्रेणी : मधेस
      1.8kViews
      
      
      1587
      Shares
      
      
वीरगंज,१७ माघ – अधिकारकर्मी प्रेम पटेल मानव अधिकार तथा शान्ति समाज मधेश प्रदेश सचिव पदमा निर्वाचित भएका छन् ।
मानव अधिकारी तथा शान्ति समाज पर्साका संयोज समेत रहनु भएका पटेल माघ १६ र १७ सम्पन्न भएको २७ औं राष्ट्रिय परिषद्को बैठकको दौरान भएको केन्द्रिय कार्यसमितिको निर्वाचनमा दुई बर्षे कार्यकालका लागि सचिव मधेश प्रदेश पदमा निर्वाचित भएका हुन् ।
शिक्षा पेशामा आवद्ध रहेका पटेल वीरगंजमा सञ्चालित पाठशाला एजुकेशन फाण्डेशनमा समेत आबद्ध रहेका छन् ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया