![](https://birgunjreport.com/wp-content/uploads/2022/09/ministry-of-health-nepal.jpg)
श्रेणी : स्वास्थ्य
15Views
0
Shares
काठमाडौँ । नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा २८८२ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै १६१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८३० पुगेको मन्त्रालयले जनाएको छ ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया