वीरगन्ज :

११० जनामा कोरोना संक्रमण

श्रेणी : स्वास्थ्य

3 years
birgunj report
9Views
0 Shares

काठमाडौँ । नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३८२७ जनाको नमुना परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै १२६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २०६२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *