वीरगन्ज :

भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने

श्रेणी : राजनीति

2 years
birgunj report
122Views
0 Shares


काठमाडौं । भदौ ८ गते
भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *