वीरगन्ज :

बिरेन्द्रनगरमा लागुऔषधसहित एक पक्राउ

श्रेणी : कर्णाली

2 years
birgunj report
8Views
0 Shares


काठमाडौं । भदौ ७ गते
प्रहरीले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।वीरेन्द्रनगर–११ पिपिरास्थित देउती बज्यै मन्दिर नजिकबाट सोही ठाउँका १९ वर्षीय प्रतीक केसीलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केसीको कोठाबाट बाकसमा प्लाष्टिकभित्र लुकाएर राखिएको खैरो हिरोइनजस्तो देखिने एक पुडिया लागुऔषध फेला पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *