वीरगन्ज :

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

श्रेणी : अर्थ

2 years
birgunj report
8Views
0 Shares


काठमाडौं, भदौ २१ गते
कारोबारको तेस्रो दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ । साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *