वीरगन्ज :

पार्टीका सांसदलाई ओलीको निर्देशनः संसदको कार्यकाल सकियो, अब निर्वाचनमा खटिनुस्

श्रेणी : राजनीति

2 years
birgunj report
123Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच संसदको पाँच वर्षे कार्यकाल उतारचढावमा बितेको बताएका छन् । शुक्रबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा चमत्कारिक परिणाम आउने गरी गाउँगाउँमा खटिन निर्देशन दिए ।

उनले भने,‘मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ।’

अध्यक्ष ओलीले भोलिदेखि संसदको कार्यकाल सकिने भन्दै सांसदहरुलाई निर्वाचनमा खटिन आग्रह गरे । उनले भने, ‘भोलिदेखि संसद रहँदैन । निर्वाचका लागि गाउँ–गाउँ जानुस् । आफूहरु गठबन्धनका विरुद्ध एक्लै लड्नुपर्ने अवस्था आएकोले आफ्ना उम्मेद्वारलाई जिताउने काममा लाग्नुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *