वीरगन्ज :

नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुन्छ–कृष्णभक्त पोखरेल

श्रेणी : राजनीति

2 years
birgunj report
8Views
0 Shares


काठमाडौं । भदौ २ गते
आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका छन् ।

उनले राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्ने बताए । यसमा सबै दलहरूले साझा धारणा गरेपछि अगाडि बढाउँदा राम्रो हुने जिकिर गरेका छन् । बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *