वीरगन्ज :

तरुण दलको विशेष भेला स्थगित

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
1.8kViews
1043 Shares

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले गर्न लागेको विशेष भेला स्थगित भएको छ । तरुण दलले २२ र २३ पुसमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला आयोजना गरेको थियो ।

तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलले विज्ञप्ति निकालेर विशेष कारणले भेला स्थगित गरेको जानकारी गराएका छन् ।

भेलाको लागि प्रमुख अतिथिमा सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको थियो । विद्धान गुरुङको नेतृत्वमा तरुण दलको तदर्थ समिति क्रियाशील छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *