वीरगन्ज :

आज प्रहरी महानिरिक्षकद्धय अमेरिका जाँदै

श्रेणी : समाचार

2 years
birgunj report
6Views
0 Shares


काठमाडौं । भदौ १३ गते
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन ।इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन ।

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ ।एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *