वीरगन्ज :

आजदेखि २० औँ सत्याग्रह सुरु गर्दै डा.गोविन्द केसी

श्रेणी : समाचार

3 years
birgunj report
9Views
0 Shares


काठमाडौं, भदौ २७ गते
आजदेखि धनगढी पुगेर चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन् । आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी आफू अहिले नै फ्लाइटमार्फत् धनगढी जान लागेको डा.केसीले बताए ।

केसीले पछिल्लो समय सरकारसँग सात बुँदे माग राख्दै आएका छन् । यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै दुई साताका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *