वीरगन्ज :

अबको केही वर्षमै नेपालको विद्युत् निःशुल्क बाँढ्न सकिन्छ–कुलमान घिसिङ

श्रेणी : राजनीति

3 years
birgunj report
13Views
0 Shares


काठमाडौं । भदौ १२ गते
नेपालको विद्युत् निःशुल्क वितरण सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई छ । आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले आगामी दिनमा ग्राहकले निःशुल्क विद्युत् बाल्न सक्ने वातावरण हुने उल्लेख गरेका हुन ।

घिसिङले प्राधिकरणको नाफाबाट ग्राहकलाई अहिले २० देखि २५ अर्ब रूपैयाँको महशुल सहुलियत दिएको जानकारी दिएका छन् । उनले अहिले ग्रहकदरलाई विभिन्न क्याटगोरीमा छुट्याएर सहुलियत दिएको जिकिर गरेका छन् । उनले अबको केही वर्षमै नेपालको विद्युत् निःशुल्क बाँढ्न सकिने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *